गाको बर्ष पुरानो भो आको बर्ष नयाँ अरे हिजो रुनु परे पनि हाँस्न पाइयोस भरे l के के गरियो हिजो राम्रा नराम्रा ती कुरा भोलि कसैले नचलाइदे हुन्थ्यो धारी छुरा l l सबै तीर यसै पाली छाओस खुसियाली फुलोस फूल अजम्बरी मनको डाली डाली l मान्छे सधै मान्छे जस्तै बने कति जाती झलमल्ल हुन्थ्यो मनको
नयाँ बर्षका कुरा
क्लिक र डिलिटमा फस्यो जिन्दगी
दैनिकी फेरियो नि हो अब कहाँ को धुप बत्ति ? कता को भजन ? जुरुक्क उठ्यो क्लिक गर्न हतार ! क्लिक गरि रेस्ट रुम गयो फर्की आइ पासवर्ड दियो खुल्दै गर्दा चिया तताउन हत्तार क्लिक क्लिक गर्दै चिया पियो भगवान लाइ बिर्सेर कतै कम्मर ढल्काको कतै तीनपाने तनकाको कतै भुडी पुजा त कतै जन्मदैको
स्वार्थ सम्बन्ध – २
कसैका स्वार्थ आफ्नै छन् अस्तित्व पहिचानका कसैका स्वार्थ भिन्नै छन् भोक रोग अभावका कसैका स्वार्थ वेग्लै छन् उन्नति प्रगति शुख कसैका स्वार्थ अर्कै छन् प्रभुत्व अधिनायक ।। कसैका स्वार्थ छुट्टै छन् तमासा हेर्न चाहने कसैका स्वार्थ के जान्नु उल्का आतंक ल्याउने कसैका स्वार्थ ती हुन्छन् अर्कोलाई दवाउने सधै आफू वलियो भै शक्तिशाली ठूलो हुने
कविहरुलाइ पुरुस्कार प्रदान
काठमाडौँ. माघ २२ ( एनयमक्याफे) गत जुलाई महिनामा एएनएको २९ औ सम्मेलनका बेला नेपाली साहित्य प्रतिष्ठा, उत्तर अमेरिकाद्वारा अमेरिकाको वाशिंगटन डी. शि. मा सम्पन्न गरेको अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सब- २०११ का बिजयी कविहरुलाइ काठमाडौँमा पुरस्कार वितरण गरियो l उक्त कुराको जानकारी नेपाली साहित्य प्रतिष्ठा, उत्तर अमेरिकाका अध्यक्ष बशन्त श्रेष्ठले एक विज्ञप्ति मार्फत गराउनु भएको हो
महिला सभासदको बायोग्राफी सहितको पुस्तक सार्वजनिक
संविधानसभामा रहेका १९७ जना महिला सभासदहरुको बायोग्राफी सहितको पुस्तक सार्वजनिक गरिएको छ । संविधासभाका महिला सदस्यहरु नामक पुस्तकको सभामुख सुवासचन्द्र नेम्बाङ र उपसभामुख पूर्णकुमारी सुवेदीले सार्वजनिक गर्नु भएको हो । ९०३ पृष्ठको पुस्तकमा नेपाली राजनीतिमा महिलाको योगदान, नेपालमा महिला आन्दोलन शुरुवात, अन्तराष्ट्रिय महिला आन्दोलनको अनुभव, राणाकालमा महिला आन्दोलनको विस्तार, पञ्चायत कालमा महिला आन्दोलन र
माटो
सेताम्मै फुलेको दाह्री जुँगा अनि काने टोपी भित्रवाट अनियन्त्रित अस्तव्यस्त भै बाहिरि संसार चिहाइ रहेका उसका लामा लामा उबडखाबड सेता फुस्रा कपाल भएको त्यो अपरिचित मानिसको गाउलेहरुले नामाकरण गरिदिएका छन बहुला l त्यो बहुला केहिदिन देखि बर्षौ अगाडी परदेशमा गएको किरणको जमिनमा पराल, ढोड र बासका भाटा जम्मा गरि राखेको छ l सायद झुप्री
सबै उस्तै उस्तै हो
रुपियांलाई उपियाँ भने पनि उपियाँलाई रुपियां भने पनि उस्तै हो छिमेकी बगरेलाई, दाई भने पनि छिमेकी दाईलाई, बगरे भने पनि उस्तै हो शान्तिलाई भ्रान्ति भने पनि भ्रान्तिलाई शान्ति भने पनि उस्तै हो गिद्धलाई सिद्ध भने पनि सिद्धलाई गिद्ध भने पनि उस्तै हो हरुवालाई जितुवा भने पनि जितुवालाई हरुवा भने
पेट्रियोटिक इन्लाइटमेन्ट
“तिम्रो एउटा बोलीले संसार परिवर्तन गर्न सक्छ । एउटा विचारले यो संसारलाई सुन्दर बनाउन सक्छ । हामी ईश्वरलाई गाली गर्छौ- ईश्वर निदायो भन्छौ तर उ निदाएको हैन डराएको हो- मान्छेले विभत्स बनाएको संसार हेर्न नसकेर । आफैंले विभत्स बनाएको यो संसार हेरेर मान्छे अझै रमाइरहेका छ तर ईश्वर हेर्न डराइरहेछ ।‘’ “तीतो पीडालाई मीठो
आऊ एउटा आन्दोलन गरौ
जाग नेपाली आऊ एउटा आन्दोलन गरौ भ्रस्ट असक्षम नेता रुपी देश चुस्ने जुकाहरुलाइ बहिस्कार गरौ भ्रस्ट हरुले राजस्व मात्र लुटी राखेका छैनन भत्काई रहेछन देश र सन्ततिको भविष्य यी अक्षम्य अपराधीहरुलाइ आऊ अब सबै मिलि बहिस्कार गरौ न बोलाउने तिनलाई कतै स्वागतमा न जाउ तिनको ढोकामा अफ्नो काम बनाउन देख्दा तिनलाई तर्की हिडौ भ्रस्टहरुलाइ नमस्कार
प्रेमिकाको सम्झना
प्रकृतिको सुन्दर फुलझैँ मैले भेट्दा थिईन उनि त्यहिँ फुलको सुवास भई मेरो दिलमा आईन उनि त्यो सुवास फैलिई रहेछ आज मेरो सरिर भरि त्यसले त उनलाई भुल्न गार्हो भयो जुनी भरि ० ० ० उनको रुपको बर्णन गरि थाक्ने छैन जैले पनि उनको यादमा कल्पी कल्पी मर्ने छैन कैले पनि उनि पनी बिबस





