नेपाली भाषी समुदायमा मुख्यतया समाचार,संदेश र विचार प्रवाह गर्ने हेतुले यो अनलाइनको सुरु गरिएको छ l यस अघि नै अनेकौं अनलाइनहरु स्थापित छन् र यस पछी पनि अरु धरै आउने नै छन् l अत: हामीले कुनै प्रतिस्पर्धाकालागी यसको सुरुवात गरेका होइनौ l स्वतन्त्रता र निष्पक्षियताका सवालमा हाम्रो कोहि प्रति झुकाव र कोहि प्रति टकराव अनि कसैको स्वार्थ पुरा गर्ने र कसैको मर्यादा घटाउने कुनै अभिप्राय छैन र हुने पनि छैन l
सम्बन्धित समाचार





