घरेलुहिँसा र उत्प्रेरक तत्वहरु

  आधुनिक बिश्वको गरिब धनि, शिक्षित अशिक्षित, सबै समाज र देशमा समय समयमा मानब सभ्यतालाइ नै कलंकित पार्ने, मन मस्तिष्क नै स्तम्भित पार्ने अविश्वनीय प्रकारको घरेलु हिंसाको घटना घटी नै रहेको छ l संसारको एउटा साश्वत सत्य के हो भने कुनै पनि मानिस (पेशेवार अपराधी भैसकेको बाहेक ) ले आफूलाइ इच्छा वा रहरले खराब वा

एमालेको आन्तरिक एकताको चर्चा र त्यसको महत्व

  नेपाली राजनीतिक वृतमा अहिले एमालेको आन्तरिक एकताको चर्चा जोड-तोडले चलेको छ l संबिधान सभाको गणितमा विभिन्न कारणले गर्दा तेस्रो बन्न पुगेको भएता पनि नेपालको राजनीतिको प्रमुख शक्तिको रुपमा रहेको पार्टी भएको हुनाले त्यस पार्टीका गतिविधिलाई चासोका साथ हेरिनुलाइ स्वभाविकनै मान्न पर्छ l नेपालका राजनैतिक पार्टीहरुमा विग्रहको शृंखलानै चलेको अवस्थामा एमालेको आन्तरिक एकताको चर्चाले सर्वसाधारण

हतियार पराजित भइरहने देश

  नेपाली समाजको चेतना आधारभूत रूपमा अहिंसावादी छ । यो कुनै उपदेश होइन । यो हो नेपाली इतिहासको सय वर्षे निचोड । नेपालमा जति पनि हिंसात्मक विद्रोह भएका छन् तिनले सहिद जन्माउनेबाहेक अर्को कुनै काम गरेका छैनन् । यो वाक्यलाई सहिदप्रतिको अपमान नठानियोस् । सहादतपछिका आन्दोलनहरूका लागि यस्ता सहादतहरूको अत्यन्तै ठूलो प्रेरणा रहेको छ ।

नेपाली मजदुर र तिनका समस्या

  नेपालमा मजदुरहरू कति छन् ? यो मुद्दा संधै या विवादको विषय या त ठट्टाको विषय बन्ने गरेको छ ।उच्चस्तरीय भूमिसुधार आयोगको प्रतिवेदनमा उल्लेख भए बमोजिम कृषि क्षेत्रमा मात्र ज्यालाआर्जक मजदुरहरू लगभग २० लाख छन् । कृषिका अतिरिक्त संगठित उद्योग, सेवा, पर्यटन, निजामती क्षेत्र, प्रहरी सेवा सहितका ज्यालाआर्जक तथा निर्माण यातायात घरेलु क्षेत्रसहितको अनौपचारिक क्षेत्रमाकार्यरतहरूको

सङ्घीयता, आयोग र विज्ञ समूह

उन्मादकै भए पनि सङ्घीयता नेपाली राजनीतिको वाध्यकारी परिणाम बन्ने निश्चितै भयो । मुलुकको आर्थिक अवस्था आत्मनिर्भर, पूँजीवादउन्मूख सामाजिक चेतना तथा राजनीतिक इमान भएका खण्डमा सङ्घीयतालाई नराम्रो भन्न मिल्दैन । तर सामन्ती सामाजिक चेतना बोकेका मानिसहरु ९५ प्रतिशत भन्दा बढी भएको नेपालजस्तो मुलुकमा सङ्घीयताले सकारात्मक परिणाम दिँदैन । प्रणाली जहिले पनि चेतनासँग जोडिएको हुन्छ । प्रणाली

सिद्धान्तका बारेमा नेताहरुले सोचून

  नेपाली राजनीतिक वृत्तमा दुई प्रवृत्तिको वर्चस्व रहेको छ लामै समयदेखि र यो वर्चस्व अझै लामै कालसम्म रहिरहनेछ । मार्क्सवादी भाकामा बुर्जुवा पार्टी भनिने नेपाली काङ्ग्रेस र बुर्जुवा भाकामा साम्यवादी भनिने नेकपा एमाले समकालीन राजनीतिका दुई ध्रुव हुन । विचारको सन्दर्भमा भन्दा बुर्जुवा राजनीतिको केन्द्र नेपाली काङ्ग्रेस हो भन्न अप्ठ्यारो मान्नु पर्दैन । त्यो बुर्जुवा

प्रहरी बढुवामा देखिएको विवाद र त्यसको सकारात्मक निराकरणको सवाल

हाम्रो देश नेपालमा हुने प्राय सबै खालका निर्णयले तरंग ल्याउँछ l थितिमा नचलेको शासन व्यवस्था हाम्रो यथार्थ भएको हुनाले त्यस्तो हुनुलाइ स्वाभाविक मान्नुपर्छ l निर्णय हुनु र निर्णयहरुले तरंग ल्याउनुलाई चलेको व्यवस्थाको उपज मानेपनि निर्णयको पक्ष वा बिपक्षमा आफ्ना अभिमत भने राख्नैपर्छ l नेपालको राजनतिमा पदप्राप्तिका खातिर जतासुकै लाग्ने नेताको रुपमा नाम कमाएका वर्तमान गृहमन्त्री

ढुङ्गेललाई आम माफी सिफारिसको सान्दर्भिकता

  उज्जन श्रेष्ठको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुंगेलको मुद्धा फिर्ता गर्न मन्त्रिपरिषद् बैठबाट निर्णय गरि आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेबाट आज आम क्षेत्रका जनताहरुमा यस बारेमा चर्चा परिचर्चा भैरहेको छ भने देशको न्यायालय र कानुनी शाशनको उपहास भई रहेको छ l यसरि ज्यान मुद्धा जस्तो जघन्य

एन.आर.एन. माने दोहोरो नागरिकता र लगानीमात्र हैन

गैरआवासीय नेपाली संघले आफ्नो पाचौ सम्मेलन काठमाडौँमा सम्पन्न गरेपछी आहिले सबै आ-आफ्नो गन्तब्यतिर लागि सकेका छन l नयाँ बनेका अध्यक्ष जीवा लामिछानेले नेपालमा लगानी भित्राउने र लगानीकर्ताको सुरक्षा सुनिस्चित गर्ने बाचा पनि गर्नु भयो l तर नेपाल बाहिर बस्ने नेपालीहरुको प्रतिनिधित्व गर्ने संस्था बनेको आठ बर्षसम्म पनि यसले बैधानिकता पाएको छैन l न त यो

मेरो अनुभवमा घुस रकम र बिशेष प्रहरी बिभाग

अध्यागमनका कर्मचारीले जस्तो चाह्यो त्यसरी मनोमानी ढंगले नक्कली नागरिकताबाट पासपोर्ट बनाउने देखि आवश्यक कागजात हुनेलाई पनि दु:ख दिन्छन र नहुनेलाई पनि पैसा लिएर उडाउने गर्दछन l रातो पासपोर्ट दुरुपयोग गर्नेलाई भगाउछन भने सोझा यात्रुलाई अनाबश्यक दुःख दिने गरेका घटनाहरु दिन प्रतिदिन बढ्दै छन l अन्य सरकारी कार्यालयहरु मालपोत, अन्तरिक राजस्ब कार्यालय, मूल्य अभिबृदि कर कार्यालय, भन्सार,

travelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   -  नेपालमदर डट कम  -    ग्लोब नेपाल डट कमहिमाल खबर  -    ई-कान्तिपुर  -    नेपालन्यूज -   गोरखापत्र  -    दि हिमालायन टाईम्स -    नयाँ पत्रिका -    राजधानी  -    नागरिक  दैनिक  -    रिपब्लिका -   कारोबारदैनिकी  -    न्यूज अफ नेपाल -   नेपाल जापान  -    फ्रि नेपाल  -   डामाडोल  -   प्रदेशलाइफ  -  एचके नेपाल -  हेलोनेपालकोरिया  -   ब्रुसेल नेपाल  -   हाम्रो समाज  -   फ्रान्स नेपाल  -   नेपाल ब्रिटेन  -   नेपाली न्युज युएस्ए  -   नेपाल अरब  -   नेपाल कुवेत  -   नेपाल दुबई  -   नेपाली सन्देश  -   एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.