विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको वार्षिक वैठकमा भाग लिन नेपाली प्रतिनिधि मंडलको नेतृत्व गर्दै नेपाल सरकारका वर्तमान अर्थमन्त्री वर्षमान पुन वाशिङटन डिसी आईपुग्नु भएको थियो । प्रस्तुत छ वांहा डिसीमा भएको बेला नेपाल मिडिया क्याफेसंग भएको कुराकानीको सार संक्षेप l तपाईको अहिलेको अमेरिकी भ्रमण पूरा भएको छ, भ्रमणवाट नेपालका लागि कस्तो उपलब्धी हासिल गर्नुभयो
अघिल्ला सरकार र अर्थमन्त्रीहरुलाई हामीले धन्यवाद दिनै पर्छ: अर्थमन्त्री पुन
मेरो राजनितिको मेरुदन्ड भनेकै मैले काम गरिरहेको समुदाय हो:दर्शन रौनियार
नेपाली मुलका दर्शन रौनियारले अमेरिकी संसद कंग्रेसमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उमेद्वारी दिने हुनुभएको छ l वाशिंटन राज्यको फस्ट कंग्रेसनल डिस्ट्रिकवाट प्रतिनिधित्व गर्नेगरी उमेद्वारीको घोषणा गर्नु भएका रौनियारसंग नेपाल मिडिया क्याफेले गरेको कुराकानीको सार सन्क्षेप l सर्व प्रथम तपाइलाई विजयको शुभकामना, तपाइको वाल्यकाल वारे छोटकरीमा जान्न सकिन्छ ? म काडमाडौंको इन्द्रचोकमा सन् १९६८ को नोभेम्वर महिनाको
‘प्लानिङ’ मा कतै ‘डिफेक्ट’ छ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी
भरतमोहन अधिकारीले विगतमा अर्थमन्त्री हुँदा हरेक गाविसलाइ पाँच लाख र वृद्द भत्ता जस्ता लोकप्रिय कार्यक्रम ल्याउनु भएको थियो l ति कार्यक्रमले नेपालका गाउहरुले पनि आफ्नो विकास वारे सोच्ने ठाउँ र वृद्दहरुले खर्चको जोहो गर्ने मौका पाएका थिए l नेपाल सरकारका वर्तमान उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी नेपाल अमेरिका बिचका सम्झौता, सम्मेलन र बैठकहरुमा भाग
सरकार बन्दैमा संविधान लेखनले गति पाउछ नै भन्ने पक्का कुरा भने होईन : जगन्नाथ खतिवडा
पूर्व सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य जगन्नाथ खतिवडा स्पष्ट वक्ताका रुपमा चिनिनु हुन्छ । पंचायतकालमा पंचायती व्यवस्था विरुद्ध विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्व सम्माल्नु भएका खतिवडा आफ्नो निजी भ्रमणका क्रममा अमेरिकामा रहेका वेला नेपाल मिडिया क्याफेले वाहांसंग गरेको कुराकानीको सारसंक्षेप । अमेरिकाको विकास र यसको विशेषतावारे तपाईले के मुल्याङ्कन गर्नुभयो ? पहिलो कुरा त
‘रेभ्युलुसन अफ राईजिङ एक्सपेक्टेसन’ असंतोषको कारक तत्व हो:कुलचन्द्र गौतम
संयुक्त राष्ट्र संघका निवृती प्राप्त पूर्व सहायक महासचिव तथा यूनिसेफका पूर्व कार्यकारी उप-निर्देशक कुलचन्द्र गौतम हाल नेपालका प्रधान मन्त्रीका विशेष सल्लाहाकार हुनुहुन्छ । वांहा सन् २०११ का लागि संयुक्त राष्ट्रसंघको महासभाको सभा-अध्यक्षका उमेद्धवार पनि हुनुहुन्छ । गौतम कुटनैतिक पहल कदमीका लागि अमेरीका आउनु भएको बेला वासिंटन डिसिमा वांहासंग नेपाल मिडिया क्याफेले गरेको कुराकानीको सार
माओवादी वाध्य भएर सच्चिनै पर्छ : केपी शर्मा ओली
प्रखर वक्ताका रुपमा चिनीने नेकपा एमालेका वरिष्ठ नेता केपी शर्मा ओली भ्रमणका क्रममा अमेरिकामा रहेका वेला वाहासंग नेपाल मिडिया क्याफेले गरेको कुराकानीको सार संक्षेप । अहिलेको परिस्थीतिमा संविधान लेखन कार्य कसरी अगाडि वढ्ला ? के समयमा नै लेखि सकिएला ? दुइ वर्ष भित्र संविधान लेख्ने अभिभारा दिएर संविधान सभा गठन भएको थियो । आफ्नो अभिभारा
कार्तिक भित्र बजेट आउनु पर्छ : अर्थमन्त्री पाण्डे
अर्थमन्त्री सुरेन्द्र पाण्डे विश्व बैंकको वार्षिक वैठकमा भाग लिन नेपाली प्रतिनिधी मण्डलको नेत्तृत्व गर्दै अमेरिका आईपुग्नु भएको थियो । प्रस्तुत छ वाहा वासिंटन डिसीमा रहनुभएको वेला वाहासंग नेपाल मिडिया क्याफेले गरेको कुराकानीको केहि अंश । तपाई विश्व बैंकको वाषिर्क बैठकमा भाग लिन आउनुभयो । यस बैठकमा नेपाललाई फाईदा हुने के काम गराउन सफल
तपाईहरुले कुनै पनि दवावलाई मान्नु पर्दैन : गृहमन्त्री रावल
नेपालका माननिय गृहमन्त्री भिम रावल नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको महासभामा भागलिन अमेरीका आईपुग्नु भएको छ । प्रस्तुत छ समसामयिक विषयमा वाहासंग नेपाल मिडिया क्याफेले गरेको कुराकानीका केहि अंश । संयुक्त राष्ट्रसंघको महासभामा मैत्री राष्ट्रहरुको नेपालप्रतिको चासो कस्तो पाउनु भयो ? हाम्रा मित्र राष्ट्रहरुको नेपालप्रतिको चासो यथावत नै छ । धेरै जसोले नेपालमा शान्ति यथाशिघ्र स्थापित होस
भिरमा हुर्किएको च्याङग्रा र मधेसको खसीमा पनि फरक हुन्छ। -शम्भूजीत बाँस्कोटा
नेपाली संगीतको कुरा गर्दा जसको नाम छोड्ने हो भने नेपाली संगीतको ईतिहास अपुरो रहन्छ, त्यो नाम हो शम्भूजीत बाँस्कोटा l नेपाली संगीतका श्रोतालाई वाहावारे बताई रहनु पर्दैन l वाहासंग वाशिंटन डि.सी.मा नेपाल मिडिया क्याफेले कुराकानी गरेको थियो l प्रस्तुत छ कुराकानीको केहि अंश l तपाईका सृजना कति जति पुगे होलान ? लेखन, गायन, संगीत सबै गरेर करिव तिन हजार जति पुगेका छन । तिनसय वटा जति चलचित्रमा संगीत दिए, जिंजलहरु करिब आठसय
विदेशमा बस्ने नेपालीहरुले नागरिकताकालागि पहल गर्न जरुरी छ ।
अग्नि खरेल एक कानूनविद,संविधान सभाका सभासद तथा एमालेका केन्द्रीय सदस्य हुनुहुन्छ l केही समय अघि संविधान सम्बंधित गोष्ठीमा भाग लिन अमेरिका आएको बेला नेपाल मीडिया क्याफेले सभासद खरेलसंग कुराकानी गरेको थियो l प्रस्तुत छ कुराकानीका केही अंश l नेपालमा वन्न लागेको संविधान वारे तपाई सहभागी भएको अमेरीकाको कार्यक्रममा के कस्ता सुझावहरु आए ? सुझावहरु आए तर ति विल्कुलै नयाँ खाले भने होईनन
- अघिल्ला सरकार र अर्थमन्त्रीहरुलाई हामीले धन्यवाद दिनै पर्छ: अर्थमन्त्री पुन
- मेरो राजनितिको मेरुदन्ड भनेकै मैले काम गरिरहेको समुदाय हो:दर्शन रौनियार
- ‘प्लानिङ’ मा कतै ‘डिफेक्ट’ छ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी
- सरकार बन्दैमा संविधान लेखनले गति पाउछ नै भन्ने पक्का कुरा भने होईन : जगन्नाथ खतिवडा
- ‘रेभ्युलुसन अफ राईजिङ एक्सपेक्टेसन’ असंतोषको कारक तत्व हो:कुलचन्द्र गौतम
- माओवादी वाध्य भएर सच्चिनै पर्छ : केपी शर्मा ओली
- कार्तिक भित्र बजेट आउनु पर्छ : अर्थमन्त्री पाण्डे
- तपाईहरुले कुनै पनि दवावलाई मान्नु पर्दैन : गृहमन्त्री रावल
- भिरमा हुर्किएको च्याङग्रा र मधेसको खसीमा पनि फरक हुन्छ। -शम्भूजीत बाँस्कोटा
- सन् २०११ सम्ममा नेपाल जाने सहयोग झन्डै झन्डै डबल हुने अपेक्षा हामीले राखेका छौ ।





