अमेरिकी पप गायिका तथा अभिनेत्री विटनी ह्यूस्टनको निधन

माघ २९ – चर्चित अमेरिकी पप गायिका तथा अभिनेत्री विटनी ह्यूस्टनको ४८ वर्षको उमेरमा निधन भएको छ । विट्नीका प्रवक्ताले समाचार संस्था एपीलाई उनको निधनबारे जानकारी गराएका थिए ।उनका प्रवक्ताले एपीलाई बताए अनुसार उनी क्यालिफोर्नियाको एक होटलमा मृत भेटिएकी हुन् । त्यसलगत्तै विटनीको निधन भएको उनको परिवारले पुष्टि गरेको थियो । उनको निधनको कारण भने

अभिनेत्री रायमाझी रहिनन

 काठमाडौं, माघ १३ – नेपाली सिने क्षेत्रकी चरित्र-अभिनेत्री सुशीला रायमाझीको बिहीबार निधन भएको छ। क्यान्सरबाट पीडित रायमाझीको ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको उनका नातेदार तथा फिल्म निर्माता रमेशजंग रायमाझीले जानकारी दिनुभयो । बिहीबार राती नै उनको दाहसंस्कार गरिने रमेशजंगले जानकारी गराउनुभयो । ‘बी एण्ड बी’ अस्पतालमा ठाउँ नभएकाले टिचिङ अस्पतालमा सव राखिएको छ।

जूही बनिन बिग बोस – ५ कि विजेता

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’को पाँचौ सिजनको उपाधि जूही परमारले जितेकी छिन् । यससँगै उनले एक करोड भारतीय रुपैयाँ पनि हात पारेकी छिन् । १३ प्रतिस्पर्दीलाई पछाडी पार्दै उनले यो उपाधि हात परेकी हुन् l तर, कार्यक्रम सकिए पनि यसको विवाद भने सकिएको छैन । जूहीले उपाधि जितेकोमा आश्र्चय जनाउँदै विभिन्न हस्ती र दर्शकले

ड्रेस डिजाईनरद्वारा निर्माता विरूद् उजुरी

काठमाडौं, पुस ६ । डेढ बर्ष अघि सुटिङका लागि भनेर लगेको कस्ट्यूम (ड्रेस) फिर्ता नदिए पछि कस्ट्यूम (ड्रेस) डिजाईनर माटिन खानले दुई चलचित्र ‘आई एम सरी’ र ‘मेरो लभ स्टोरी’ का निर्माता हरि महत र सुरज आचार्य विरूद् उजुरी दिने भएका छन् । ड्रेसका लागि बारम्बार ताकेता गर्दा पनि निर्माताले वास्ता नगरे पछि माटिनले निर्माता

नायक हमाल सानो पर्दामा

  काठमाडौं, २६ मंसिर । पछिल्लो समय फिल्मको प्रोमोशनका लागि दर्शकको नजरमा बस्न सिने कलाकारहरूले सानो पर्दाका चर्चित कार्यक्रममा अभिनय गर्न रूची देखाईरहेका बेला महानायक राजेश हमाललाई पनि सानो पर्दा प्रति रूची बढेको छ । बाईस बर्षे फिल्मी करिअरमा पहिलो पटक उनी हास्य टेलिश्रृङखला मेरी बास्सैमा तीन साता सम्म देखिदैछन् । शनिबार बेलुकी प्रसारण भएको उक्त

काठमाण्डौंमा बिहीवारदेखि अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव हुने

  मंसिर १९,काठमाण्डौं l काठमाण्डौंमा आगामी बिहीवारदेखि अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव ‘ किम्फ ‘ सुरु हुने भएको छ । यो महोत्सव हिमाल एसोसिएसनले हरेक वर्ष आयोजना गर्दै आएको हो l सोमवार काठमाण्डौंमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार पाँच दिनसम्म चल्ने महोत्सवको तयारी पूरा भएको छ । महोत्सवमा २२ देशका ५२ वटा फिल्म

कोमल वली बन्ने भईन हिरोईन

गायन पेशामा सक्रिय भएको दुई दशक पुरा गरिसकेकी कोमल वली फिल्मकी हिरोईन समेत हुने भएकी छिन । हरेक बर्ष तिज सम्बन्धी उट्पट्याङ गित निकालेर चर्चा कमाउने गायिका वलीलाइ चलचित्र ‘दब्दबा’ मा हिरोईन बनाउन लागिएको हो l एम.एस अग्रजले निर्देशन गर्ने चलचित्र ‘दब्दबा’ सम्बन्धमा कथ्मंदुको एक क्लबमा आयोजित प्रेस मिटमा वलीले बिशेष भूमिका निर्वाह गर्न लागेको

इभियान सार्कोस भईन ‘ मिस वर्ल्ड २०११’

लन्डन, कार्तिक २२ – लन्डनमा गत् आइतबार भएको प्रतियोगितामा भेनुजुएलाकी सुन्दरी इभियान सार्कोसले मिस वर्ल्ड २०११ को ताज पहिरेकी छिन्। बेलायती राजधानीमा आइतबार उनले ६० औं संस्करणको ताज पहिरिइन् । २२ वर्षीया इभियानले मानव स्रोतसाधन विषयमा स्नातकोत्तर गरेकी छन् । उनी ‘ब्रोडकास्टिङ’ कम्पनीमा पनि काम गर्छिन् । आठ वर्षको उमेरमा अनाथ भएकी सार्कोस ननरीमा हुर्केकी

गायिका भोसलेको नाम गिनिज बुकमा

भारतीय चर्चित गायिका आशा भोसलेले सर्वाधिक एकल गीत रेकर्ड गरेर गिनिज बुकमा नाम लेखाएकी छिन् । उनले १९४७ देखि अहिलेसम्म २० वटा भाषामा गित गाएकी छिन् । ७८ वर्षकी आशाले ११ हजार गीत रेकर्ड गराएकी छिन् l जसमा एकल , युगल तथा समूह गायन समावेश छन् । उनलाई लण्डनमा आयोजिक एशियाली पुरस्कार अर्पण समारोहमा गिनिज

चलचित्र निर्देशक रायमाझी रहेनन्

काठमाडौ, कार्तिक २ / चलचित्र निर्देशक दीपक रायमाझीको बुधबार बिहान हृदयघातका कारण निधन भएको छ । ५८ वर्षीय रायमाझीलाई हृदयघात भएको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको पारिवारका सदस्यहरुले बताएका छन् । १९८० मा रुसबाट चलचित्र निर्देशनमा स्नातकोत्तर गरेका रायमाझीको पछिल्लो चलचित्र ‘डेस्टिनेशन काठमाडौं’ निर्माणाधिन थियो । निर्देशक रायमाझीले २३ वर्षअघि ‘भाग्यरेखा’

travelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   -  नेपालमदर डट कम  -    ग्लोब नेपाल डट कमहिमाल खबर  -    ई-कान्तिपुर  -    नेपालन्यूज -   गोरखापत्र  -    दि हिमालायन टाईम्स -    नयाँ पत्रिका -    राजधानी  -    नागरिक  दैनिक  -    रिपब्लिका -   कारोबारदैनिकी  -    न्यूज अफ नेपाल -   नेपाल जापान  -    फ्रि नेपाल  -   डामाडोल  -   प्रदेशलाइफ  -  एचके नेपाल -  हेलोनेपालकोरिया  -   ब्रुसेल नेपाल  -   हाम्रो समाज  -   फ्रान्स नेपाल  -   नेपाल ब्रिटेन  -   नेपाली न्युज युएस्ए  -   नेपाल अरब  -   नेपाल कुवेत  -   नेपाल दुबई  -   नेपाली सन्देश  -   एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.