जापानमा लुम्बिनी भ्रमण वर्षको प्रचार

जापान, जेठ ३ – जापानको शिकोकु टापुको एहिमे प्रान्तमा प्रान्तमा बसोवास गर्ने नेपालीहरुको संस्था एहिमे नेपाली फोरमले लुम्बिनी भ्रमण वर्षको प्रचार प्रसार गरिएको हो । एहिमेमा भएको अन्तर्राष्ट्रिय महोत्सवमा लुम्बिनी भ्रमण वर्षको प्रचार प्रसार गरिएको हो ।महोत्वसमा जापानका लागि पोल्याण्डकी राजदूत यदोविगा रोडोविच्ज च्येचोव्सकाको पनि सहभागिता थियो । महोत्सवमा राखिएको नेपालको स्टल अवलोकनका क्रममा नेपाल

सिकागोमा नेपाली डाक्टर सम्मानित

सिकागो, मे १२ ( एनयमक्याफे) ढिलोगरी प्राप्त समाचार अनुसार यहि मे महिनाको ९ तारिख अमेरिकाको इलिनोई राज्यमा बसोबास गर्नुहुने डा. चन्द्र प्रकाश चटौत Humanitarian अवार्ड बाट सम्मानित हुनु भएको छ l सिकागोको स्त्रोजर हॉस्पिटलमा इन्टरनल मेडिसिनमा कार्यरत डा. चटौतलाइ उक्त पुरस्कार इल्लिनोइस राज्यका सेक्रेटरी अफ स्टेट जे.सी. व्हाईटले एशिया पसिफिक अमेरिकेन हेरिटेज महीनाको उपलक्ष्यमा आयोजित  एक समारोहमा

पासपोर्ट डिसी कार्यक्रम अन्तर्गत २७ सय मानिसहरु नेपाली दुतावासमा

  वाशिंटन डिसी मे ५ ( एनयमक्याफे) सांस्कृतिक पर्यटक पर्वद्धन गर्ने उद्देश्यका साथ ७० वटा भन्दा बढी राजदुतावासहरुको संलग्नतामा आयोजित पाँचौ ‘पासपोर्ट डिसी कार्यक्रम’ को ‘विश्व दुतावास भ्रमण’ अन्तर्गत आज नेपाली  दुतावास वाशिंटन डिसी भ्रमण’ कार्यक्रम सम्पन्न भएको छ । आजको कार्यक्रममा ४३ देशका दुतावास भ्रमण गर्ने काम भएको थियो l धेरै देशहरु संलग्न भएको कार्यक्रम भएको

हेम सरिता पाठक संगीत पुरस्कार प्रदान, भ्रष्टाचार विरोधी अभियानको शंखघोष

अस्टिन / टेक्सास , अप्रिल २२ (एनयमक्याफे) – अमेरिकाको टेक्सास राज्यमा रहेको अस्टिन शहरमा हेम सरिता पाठक प्रतिष्ठानले यहि अप्रिल २१ तारिखका दिन एक भब्य कार्यक्रम बिच गायक प्रेमराजा महत तथा सपनाश्रीलाइ हेम सरिता पाठक संगीत पुरस्कार प्रदान गरेको छ l प्रतिष्ठानका सभापति जेनी पाठकको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक हेम पाठकले पुरस्कृत

नागोयामा साहित्यिक कार्यक्रम सम्पन्न

नागोया( जापान ) जापानको नागोया शहरमा अन्तराष्ट्रिय नेपाली साहित्य समाज जापानको आयोजनामा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ l जापानको राजधानी टोक्योमा गर्दै आएको अनेसास जापानको नियमित साहित्य शृंखला आइतवार पहिलोपटक टोक्यो बाहिरको शहर नागोयामा आयोजना गरेको हो । मध्यान्ह १२ बजेदेखि ओजोने कम्युनिटी सेन्टर ओजोने नायोगामा सुरू कार्यक्रममा सहभागी हुन टोक्यो लगायतका स्थानबाट साहित्यप्रेमीहरू

फल्सचर्च र वाल्टिमोरमा नयाँ वर्ष

  वाशिंटङ डीसी, अप्रिल १५ (एनयमक्याफे ) नेपालप्रतिको सामिप्यतालाइ निरन्तरता राख्ने अभिप्रायले विदेशमा रहेका नेपालीहरुले नेपाली चाडवाड र दिवस-उत्सवहरुलाई मनाउने क्रममा मेरिल्यान्डको वाल्टिमोर र भर्जिनियाको फल्सचर्चमा अप्रिल १५ तारिख आइतबार नेपाली नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भएका छन । धेरैलाई पायक पर्ने समय ठानेर सप्ताहान्तमा कार्यक्रम गर्ने परम्परा अनुसार वाल्टिमोर एसोसिएसन अफ नेप्लिज

डिसीमा ३ साहित्यकारहरुको शतवार्षिकी मनाइयो

  वाशिंटन डिसी, मार्च २५ ( एनयमक्याफे) नेपाली भाषा साहित्यका मूर्धन्य साहित्यकारहरु भीमनिधि तिवारी, युगकवि सिद्धिचरण श्रेष्ठ तथा काशी बहादुर श्रेष्ठको शतवार्षिकी यही मार्च २४ शनिवार भर्जिनियाको वाशिंटन डिसी मेट्रो क्षेत्रको फल्स चर्चमा रहेको थोमस जेफर्शन पुस्तकालयमा एक विशेष कार्यक्रमकासाथ मनाईको छ । शतवार्षिकी कार्यक्रमका प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले

वाशिंटन डिसीमा ३ साहित्यकारको शतवार्षिकी मनाईने

वाशिंटन डिसी, मार्च २३ ( एनयमक्याफे) नेपालबाट टाढा रहे पनि नेपाली चाडवाड, संस्कार र परम्परालाई आफ्नो समुदायमा निरन्तरता दिन आफ्नो नैतिक दायित्व सम्झने नेपाली समाज,सामाजिक संघ-संथा, व्यक्तिहरुबाट अमेरिकाका बिभिन्न भागमा समय सापेक्ष नेपाली कार्यक्रमहरु आयोजना हुने गर्दछन l यसै क्रममा भर्जिनियाको वाशिंटन डिसी मेट्रो क्षेत्रको फल्स चर्चमा रहेको थोमस जेफर्शन पुस्तकालयमा नेपाली भाषा साहित्यका मूर्धन्य

जापानमा होली धमाका

  टोक्यो । थकाली सेवा समिति जापानले आयोजना गरेको २१ औ शुभकामना साँझ तथा लुम्बिनी भ्रमण वर्षको अवसर पारेर आइतवार टोक्योमा आयोजना गरेको होली धमाका कार्यक्रममा नेपाली टेली सिरियलका सिताराम कट्टेल (धुमुर्स) र कुञ्जना घिमिरे (सुन्तली) जापानमा आएर नेपाली दर्शहरुलाई निकै मनोरञ्जन दिए ।देशमा हुने गरेका राजनीतिक घटनाक्रमलाई व्यंग गर्दै चोटिलो व्यंग्य गरेर जापानमा रहेका

‘एएनए’ लाई संस्था दर्ताको प्रमाणपत्र प्राप्त

वाशिंटन डीसी, मार्च ९ (एनयमक्याफे) ‘एएनए’ का नामले चिनिने उत्तर अमेरिकामा बसोवास गर्ने नेपालीहरुको साझा संस्था एसोसिएसन अफ नेप्लीज इन अमेरिकाज (Association of Nepalis in the Americas) लाई ‘ गभर्मेन्ट अफ द डिष्ट्रिक अफ कोलम्बिया ‘ बाट गत फेब्रुअरी २९ तारिखको मितिमा जारी गरेको संस्था दर्ताको प्रमाणपत्र प्राप्त भएको छ l ‘एएनए’ ले दर्ता सम्वन्धि

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.