नेपाली भाषी समुदायमा  मुख्यतया  समाचार,संदेश र विचार  प्रवाह गर्ने  हेतुले यो अनलाइनको सुरु गरिएको छ l  यस अघि नै अनेकौं अनलाइनहरु  स्थापित छन् र यस पछी पनि अरु धरै आउने नै छन् l अत: हामीले कुनै प्रतिस्पर्धाकालागी  यसको सुरुवात गरेका होइनौ l  स्वतन्त्रता र निष्पक्षियताका सवालमा हाम्रो कोहि प्रति झुकाव र कोहि प्रति टकराव अनि कसैको  स्वार्थ पुरा गर्ने र कसैको मर्यादा घटाउने  कुनै अभिप्राय  छैन र हुने पनि छैन l हामी तथष्ट वस्ने  क्रममा कसैले आफ्नो अनुकुलको  सामग्री नदेख्दैमा यो अनलाइन आफ्नो इतर  र अनुकुलको देख्दा समर्थक भन्ने नठान्न पनि अनुरोध गर्दछौ l

यो अनलाइन पूर्णरुपमा स्वयंसेवाका रुपमा संचालनमा ल्याएका छौ l तसर्थ हामीलाई पठाएका लेख, रचना लगायत अन्य सामग्री वापत हामी कुनै पनि प्रकारको आर्थिक उपलब्धि दिन सक्ने अवस्थामा छैनौ l   अत:  हामीलाई सामग्री पठाउनुहुने महानुभावहरुले आफूले पठाएको सामग्री नेपाली समुदायलाई आफ्नो तर्फवाट स्वयंसेवा सम्झन र पारिश्रमिक नआउने विस्वासका साथ सम्प्रेषण गर्न अनुरोध गर्दछौ l

यस अनलाइनमा रहेका लेख रचना लेखकका निजि विचार हुन् l यसमा प्रकाशित सामग्री पूर्णरुपले जिमेवार हुने भनेका सम्वन्धित लेखक / रचनाकार नै हुने छन् l यसकारण आफ्नो सामग्री पठाउदा सबैकुरामा विचार पुर्याएर पठाउन लेखक / रचनाकारलाई र कसैको आपत्ति भए सम्बन्धित लेखक / रचनाकारसंग सम्पर्क गर्न पाठक वर्गमा अनुरोध गर्दछौ l

हामीसंग सम्पर्ककालागी

nepalmediacafe@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

सम्बन्धित समाचार
    • No Related Post
ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.