सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरुको धर्ना

काठमाडौं, माघ १३ – सरकारसँग पहिले भएका सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरुले शुक्रबार देशभरका शिक्षा कार्यालयमा धर्ना दिएका छन् । पूर्व घोषित कार्यक्रम अनुसार आज दिनभरी नै धर्ना कार्यक्रम रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो ।अस्थायी शिक्षकलाई प्रकृया पु-याएर स्थायी, शिक्षक तथा विद्यालय कर्मचारीका अरु समस्या सम्बोधन लगायत विषयमा सरकारले गरेको सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका छन् ।सरकारले शिक्षा ऐनमा संशोधन गरेर शिक्षक र विद्यालय कर्मचारीका माग सम्बोधन गर्ने भनेपनि यो हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.