महतो नेतृत्वको सदभावनाबाट फेरि नयाँ पार्टीको जन्म

काठमाडौं, माघ १२ – स्वास्थ्यमन्त्री राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी फेरि फूटेको छ । सभाषद रामनरेश राय र गौरी महतो कोईरीले सद्भावना पार्टीबाट अलग भएर राष्ट्रिय सदभावना पार्टी गठन गर्नुभएको छ ।

महतोले पार्टीमा परिवारवाद लादेको र पार्टीलाई निजी सम्पत्ति जस्तो बनाएकोले नयाँ पार्टी गठन गरेको सभाषद गौरी महतो कोईरीले जानकारी दिनुभयो । नयाँ पार्टी गठन भएको जानकारी गराउँदै राय र महतोले सभामुख सुवासचन्द्र नेम्वाङसित पार्टीलाई कार्यालय उपलब्ध गराईदिन आग्रह गर्नुभएको छ ।

संविधान सभामा ९ सदस्य भएको महतो नेतृत्वको पार्टीबाट अलग भएर यसअघि चार जना सभाषद सहित अनिल झाले नयाँ पार्टी गठन गर्नुभएको थियो । मन्त्री महतो भने अहिले भारत भ्रमणमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

travelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   -  नेपालमदर डट कम  -    ग्लोब नेपाल डट कमहिमाल खबर  -    ई-कान्तिपुर  -    नेपालन्यूज -   गोरखापत्र  -    दि हिमालायन टाईम्स -    नयाँ पत्रिका -    राजधानी  -    नागरिक  दैनिक  -    रिपब्लिका -   कारोबारदैनिकी  -    न्यूज अफ नेपाल -   नेपाल जापान  -    फ्रि नेपाल  -   डामाडोल  -   प्रदेशलाइफ  -  एचके नेपाल -  हेलोनेपालकोरिया  -   ब्रुसेल नेपाल  -   हाम्रो समाज  -   फ्रान्स नेपाल  -   नेपाल ब्रिटेन  -   नेपाली न्युज युएस्ए  -   नेपाल अरब  -   नेपाल कुवेत  -   नेपाल दुबई  -   नेपाली सन्देश  -   एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.