प्रेमिकाको सम्झना

 

प्रकृतिको सुन्दर फुलझैँ मैले भेट्दा थिईन उनि
त्यहिँ फुलको सुवास भई मेरो दिलमा आईन उनि
त्यो सुवास फैलिई रहेछ आज मेरो सरिर भरि
त्यसले त उनलाई भुल्न गार्हो भयो जुनी भरि
                          ० ० ०
उनको रुपको बर्णन गरि थाक्ने छैन जैले पनि
उनको यादमा कल्पी कल्पी मर्ने छैन कैले पनि
उनि पनी बिबस छिन भुल्ने छैनन जैले पनि
हाम्रो भेट घाट नभएनी भुल्ने छैनन कैले पनि
                        ० ० ०
उनले दिए बिष पनी अमृत ठानी पिउने थिए
उनि संगै जिउन पाए बर्षौ वर्ष जिउने थिए
उनको बोलि सुन्न पाए गित ठानी सुन्ने थिए
उनको मुस्कान हेर्न पाए फिल्म ठानी हेर्ने थिए
                         ० ० ०
मैले उनलाई पाउने भए उनलाई पाउन धाउने थिए
उनको गाथा गाउन पाए गित बनाई गाउने थिए
पिउन पाए प्याश लाग्दा पानी ठानी पिउने थिए
नशा लागे उनकै छेउमा लठ भई झुम्ने थिए
                      ० ० ०
हिजो आज आउन लागिन सपनीमा उनि
तिनकै यादमा कल्पनामा डुब्दैछु म पनि
नशा दिई जाने गर्छिन मेरो दिलमा तिनी
बिपनिमा आउ भन्न सक्दै सक्दिन म पनि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.