नायक हमाल सानो पर्दामा

 

काठमाडौं, २६ मंसिर । पछिल्लो समय फिल्मको प्रोमोशनका लागि दर्शकको नजरमा बस्न सिने कलाकारहरूले सानो पर्दाका चर्चित कार्यक्रममा अभिनय गर्न रूची देखाईरहेका बेला महानायक राजेश हमाललाई पनि सानो पर्दा प्रति रूची बढेको छ । बाईस बर्षे फिल्मी करिअरमा पहिलो पटक उनी हास्य टेलिश्रृङखला मेरी बास्सैमा तीन साता सम्म देखिदैछन् । शनिबार बेलुकी प्रसारण भएको उक्त श्रृङखलामा उनी राजेश हमालकै भूमिकामा देखिएका हुन्  । यस एपिसोडमा नक्कली राजेश हमाल बनी महानायकका फ्यानहरूलाई धुर्मुसले ठग्दैछन् । जस अनुरूप आफ्नो नाम ठगी गर्दे दर्शक भाड्न लागेको खबर एक प्रोड्यूसरबाट थाहा पाएपछी हमाल धुर्मुसलाई भेट्न उनको गाउँ पुग्छन् र नक्कल गर्दै हिड्ने धुर्मुसको सबै कर्तुत महानायक आफैले सार्बजनिक गर्दछन् ।

नायक हमालको पद पच्छाउदै गरेका नायक राजबल्लभ कोइरालाले पनि तितो सत्यको केही श्रृङखलामा अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.