देशको अखण्डतामा ध्यान दिन राष्ट्रपति यादवको आग्रह

काठमाडौं, फागुन ६ (एनयमक्याफे) राष्ट्रपति डाक्टर रामवरण यादवले राज्य पुनर्संरचना गर्दा मुलुकको अखण्डतामा ध्यान दिन राजनीतिक दलका नेतालाई आग्रह गर्नुभएको छ । काभ्रेको बनेपामा मध्यमाञ्चल महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति यादवले मुलुक सिंगो रहने र नेपाली भएर बाँच्ने अवस्था बनाउन दलहरुको ध्यानाकर्षण गर्नुभएको हो । ९० प्रतिशत नागरिक अखण्ड र सिंगो नेपालका पक्षमा रहेकाले मुलुकको अखण्डतामा ध्यान दिनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो । सवै भाषाभाषी र जातजातिसँग छलफल गरेर मात्रै राज्य पुनसंरचना गर्नुपर्ने राष्ट्रपति यादवको भनाई छ । मुलुकलाई जातका आधारमा नभई कानूनका आधारमा अघि बढाउनु पर्नेमा समेत राष्ट्रपति यादवले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.