ड्रेस डिजाईनरद्वारा निर्माता विरूद् उजुरी

काठमाडौं, पुस ६ । डेढ बर्ष अघि सुटिङका लागि भनेर लगेको कस्ट्यूम (ड्रेस) फिर्ता नदिए पछि कस्ट्यूम (ड्रेस) डिजाईनर माटिन खानले दुई चलचित्र ‘आई एम सरी’ र ‘मेरो लभ स्टोरी’ का निर्माता हरि महत र सुरज आचार्य विरूद् उजुरी दिने भएका छन् ।

ड्रेसका लागि बारम्बार ताकेता गर्दा पनि निर्माताले वास्ता नगरे पछि माटिनले निर्माता संघमा उजुरी दिन लागेका हुन् । उनले दुबै चलचित्रको गरेर करिब पाँच लाख रुपैया लिनुपर्ने बताए । चलचित्र ‘मेरो लभ स्टोरी’ का निर्माता आचार्यले केहि रकम र केहि ड्रेस फिर्ता दिएको भए पनि करिब डेढ लाखको ड्रेस दिन बाँकी रहेको माटिनको भनाई छ । माटिनले उक्त ड्रेसको डिजाईन पुरानो भईसकेकाले फिर्ता गरे पनि कुनै अर्थ नराख्ने बताउँदै निर्माता आचार्यले क्षतिपूर्ती स्वरूप ड्रेस सहित डेढ लाख रूपैंया दिनुपर्ने बताए । यता चलचित्र ‘आई एम सरी’ का निर्माता महतले भने अहिले सम्म एउटा पनि ड्रेस फिर्ता नगरेको बताए । ‘डेढ बर्ष अघि लगेको ड्रेस अहिले सम्म फिर्ता पाएको छैन । त्यसैले अब त अति नै भएर केस नै गर्न लागेको हुँ’, पिडित खानले भने, ”आई एम सरीका निर्माताबाट क्षतिपूर्ती सहित करिब अढाई लाख लिनुपर्ने हुन्छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.