जूही बनिन बिग बोस – ५ कि विजेता


भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस’को पाँचौ सिजनको उपाधि जूही परमारले जितेकी छिन् । यससँगै उनले एक करोड भारतीय रुपैयाँ पनि हात पारेकी छिन् । १३ प्रतिस्पर्दीलाई पछाडी पार्दै उनले यो उपाधि हात परेकी हुन् l तर, कार्यक्रम सकिए पनि यसको विवाद भने सकिएको छैन । जूहीले उपाधि जितेकोमा आश्र्चय जनाउँदै विभिन्न हस्ती र दर्शकले आलोचना गरेका छन् । विभिन्न कलाकार र दर्शकले टि्वटरमा समेत निर्णयको विरोध गरेका छन् । विजेता घोषणा भएपछि जूहीले भने आफूलाई जितको आश नगरेको बताएकी छिन् । उनले पुरस्कार रकम आफ्नो हुनेवाला बच्चाका लागि खर्च गर्ने योजना सुनाइन् । बिग बोसको गत सिजनको उपाधि टिभी कलाकार श्वेताले जितेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.