अभिनेत्री रायमाझी रहिनन

 काठमाडौं, माघ १३ – नेपाली सिने क्षेत्रकी चरित्र-अभिनेत्री सुशीला रायमाझीको बिहीबार निधन भएको छ। क्यान्सरबाट पीडित रायमाझीको ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको उनका नातेदार तथा फिल्म निर्माता रमेशजंग रायमाझीले जानकारी दिनुभयो । बिहीबार राती नै उनको दाहसंस्कार गरिने रमेशजंगले जानकारी गराउनुभयो । ‘बी एण्ड बी’ अस्पतालमा ठाउँ नभएकाले टिचिङ अस्पतालमा सव राखिएको छ। रायमाझीका दुई छोरी छन्। रमेशजंग रायमाझीका अनुसार ‘कान्छी छोरी अमेरिकाबाट विहिवार राति आइपुग्छिन् , त्यसपछि अन्तिम संस्कार गरिन्छ,’ ।
राम्रो अभिनय गर्ने कलाकारको रुपमा प्रसिद्ध रायमाझीले ‘धन सम्पती’ र ‘पिंजडा’ नामक फिल्म निर्माण पनि गर्नुभएको थियो । उहाको जेठी छोरी प्रसिद्धिकाले केहि फिल्महरुमा हिरोइनको भूमिका निर्वाह गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*


*

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

ANA - TXtravelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
 नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   नेपालमदर डट कम - ग्लोब नेपाल डट कम - हिमाल खबरई-कान्तिपुर - नेपालन्यूज - गोरखापत्र - दि हिमालायन टाईम्स - नयाँ पत्रिका - राजधानी - नागरिक  दैनिक - रिपब्लिका - कारोबारदैनिकी - न्यूज अफ नेपालनेपाल जापान - फ्रि नेपाल - डामाडोलप्रदेशलाइफ - एचके नेपाल - हेलोनेपालकोरिया - ब्रुसेल नेपाल - हाम्रो समाज - फ्रान्स नेपाल - नेपाल ब्रिटेन - नेपाली न्युज युएस्ए - नेपाल अरब - नेपाल कुवेत - नेपाल दुबई - नेपाली सन्देश - एनआरएनए

COPYRIGHT © 2011, ALL RIGHTS RESERVED. DESIGNED & DEVELOPED BY: EPORT INTERNATIONAL PVT. LTD.