विचार

deuja radhakrishna
- राधाकृष्ण देउजा

  नेपाली राजनीतिक वृतमा अहिले एमालेको आन्तरिक एकताको चर्चा जोड-तोडले चलेको छ l संबिधान सभाको गणितमा विभिन्न कारणले गर्दा तेस्रो बन्न पुगेको भएता पनि नेपालको राजनीतिको प्रमुख शक्तिको रुपमा रहेको पार्टी भएको हुनाले त्यस पार्टीका गतिविधिलाई चासोका साथ हेरिनुलाइ स्वभाविकनै मान्न पर्छ l नेपालका राजनैतिक पार्टीहरुमा विग्रहको शृंखलानै चलेको अवस्थामा एमालेको आन्तरिक एकताको चर्चाले सर्वसाधारण

Nepal,Pradeep
- प्रदिप नेपाल

  नेपाली समाजको चेतना आधारभूत रूपमा अहिंसावादी छ । यो कुनै उपदेश होइन । यो हो नेपाली इतिहासको सय वर्षे निचोड । नेपालमा जति पनि हिंसात्मक विद्रोह भएका छन् तिनले सहिद जन्माउनेबाहेक अर्को कुनै काम गरेका छैनन् । यो वाक्यलाई सहिदप्रतिको अपमान नठानियोस् । सहादतपछिका आन्दोलनहरूका लागि यस्ता सहादतहरूको अत्यन्तै ठूलो प्रेरणा रहेको छ ।

BISHNU RIMAL
- विष्णु रिमाल

  नेपालमा मजदुरहरू कति छन् ? यो मुद्दा संधै या विवादको विषय या त ठट्टाको विषय बन्ने गरेको छ ।उच्चस्तरीय भूमिसुधार आयोगको प्रतिवेदनमा उल्लेख भए बमोजिम कृषि क्षेत्रमा मात्र ज्यालाआर्जक मजदुरहरू लगभग २० लाख छन् । कृषिका अतिरिक्त संगठित उद्योग, सेवा, पर्यटन, निजामती क्षेत्र, प्रहरी सेवा सहितका ज्यालाआर्जक तथा निर्माण यातायात घरेलु क्षेत्रसहितको अनौपचारिक क्षेत्रमाकार्यरतहरूको

वार्ता

विश्व बैंक र अन्तराष्ट्रिय मुद्रा कोषको वार्षिक वैठकमा भाग लिन नेपाली प्रतिनिधि मंडलको नेतृत्व गर्दै नेपाल सरकारका वर्तमान अर्थमन्त्री वर्षमान पुन वाशिङटन डिसी आईपुग्नु भएको थियो । प्रस्तुत छ वांहा डिसीमा भएको बेला नेपाल मिडिया क्याफेसंग भएको कुराकानीको सार संक्षेप l तपाईको अहिलेको अमेरिकी भ्रमण पूरा भएको छ, भ्रमणवाट नेपालका लागि कस्तो उपलब्धी हासिल गर्नुभयो

मनोरन्जन

 काठमाडौं, माघ १३ – नेपाली सिने क्षेत्रकी चरित्र-अभिनेत्री सुशीला रायमाझीको बिहीबार निधन भएको छ। क्यान्सरबाट पीडित रायमाझीको ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको उनका नातेदार तथा फिल्म निर्माता रमेशजंग रायमाझीले जानकारी दिनुभयो । बिहीबार राती नै उनको दाहसंस्कार गरिने रमेशजंगले जानकारी गराउनुभयो । ‘बी एण्ड बी’ अस्पतालमा ठाउँ नभएकाले टिचिङ अस्पतालमा सव राखिएको छ।

साहित्य

  सेताम्मै फुलेको दाह्री जुँगा अनि काने टोपी भित्रवाट अनियन्त्रित अस्तव्यस्त भै बाहिरि संसार चिहाइ रहेका उसका लामा लामा उबडखाबड सेता फुस्रा कपाल भएको त्यो अपरिचित मानिसको गाउलेहरुले नामाकरण गरिदिएका छन बहुला l त्यो बहुला केहिदिन देखि बर्षौ अगाडी परदेशमा गएको किरणको जमिनमा पराल, ढोड र बासका भाटा जम्मा गरि राखेको छ l सायद झुप्री

सम्पादकीय

नेपाली भाषी समुदायमा  मुख्यतया  समाचार,संदेश र विचार  प्रवाह गर्ने  हेतुले यो अनलाइनको सुरु गरिएको छ l  यस अघि नै अनेकौं अनलाइनहरु  स्थापित छन् र यस पछी पनि अरु धरै आउने नै छन् l अत: हामीले कुनै प्रतिस्पर्धाकालागी  यसको सुरुवात गरेका होइनौ l  स्वतन्त्रता र निष्पक्षियताका सवालमा हाम्रो कोहि प्रति झुकाव र कोहि प्रति टकराव अनि कसैको  स्वार्थ पुरा गर्ने र कसैको मर्यादा घटाउने  कुनै अभिप्राय  छैन र हुने पनि छैन l

म्याद थपको कसरतमा सरकार फेरि सर्वोच्चमा

काठमाडौं,माघ १३ ( एनयमक्याफे) संविधानसभाको म्याद थपसम्वन्धि सर्वोच्च अदालतको फैसला पुनरावलोकन गराउने कसरतमा सरकार फेरी सर्वोच्च अदालत पुगेको छ l संविधानसभाको म्याद थपबारे सर्वोच्च अदातलको फैसलामाथि पुनरावलोकन गर्न अस्वीकार गर्ने अदालत प्रशासनको निर्णयविरुद्ध सरकारका तर्फबाट महान्यायाधीबक्ता मुक्ति प्रधानले शुक्रबार निवेदन दिनु भएको छ । सर्वोच्चको फैसलाले संविधान संशोधन गर्ने संसदको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै सरकार

सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरुको धर्ना

काठमाडौं, माघ १३ – सरकारसँग पहिले भएका सहमति कार्यान्वयनको माग गर्दै शिक्षकहरुले शुक्रबार देशभरका शिक्षा कार्यालयमा धर्ना दिएका छन् । पूर्व घोषित कार्यक्रम अनुसार आज दिनभरी नै धर्ना कार्यक्रम रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो ।अस्थायी शिक्षकलाई प्रकृया पु-याएर स्थायी, शिक्षक तथा विद्यालय कर्मचारीका अरु समस्या सम्बोधन लगायत विषयमा सरकारले गरेको

Photos

  • 15
    सुदूरपश्चिम महोत्सव २०६८
  • 62
    ‘विश्वपरिक्रमा साँस्कृतिक साँझ’
  • 61
    डिसी मेट्रोमा ‘दशैँ’
  • 30
    अर्थमन्त्रीसंग डीसीमा अन्तरक्रिया
  • रेडियो दोभान  40
    रेडियो दोभानको बनभोज कार्यक्रम
  • 38
    डिसीमा तीज l फोटो: खेम मिश्र / संस्कृती न्यौपाने

भिडियो

प्रवास

Puraskar

अमेरिकामा नेपालीलाई पुरस्कार

  सिकागो, अमेरिका, जनवरी २४ ( एनयमक्याफे) अमेरिकाको सिकागो शहरका समाजसेवी बाला घिमिरे ‘ कम्युनिटी सर्भिस अवार्ड २०१२’ बाट सम्मानित हुनुहुने भएको छ l घिमिरेले समाजमा पुर्याउनु भएको योगदानको कदर स्वरूप  ‘ एसियन अमेरिकन कोलिएसन अफ सिकागो’ ले उक्त पुरस्कार दिन लागेको हो l यसैगरि सिकागोका युवा शिव उपाध्याय ‘ युथ हु एक्सेल अवार्ड २०१२’ बाट सम्मानित

आर्थिक क्षेत्र

विराटनगर भन्सार नाका क्यामेरा भित्र

बिराटनगर, माघ ६ – पूर्वाञ्चलको प्रमुख भन्सार नाका विराटनगरमा एक महिनाभित्र आईपी क्यामेरा जडान गरिने भएको छ । अमेरिकी सरकारको आर्थिक सहयोगमा जडान गर्न लागिएको क्यामेरा फागुन अन्तिमसम्ममा जडान गरिसक्ने भन्सार कार्यालयले जनाएको छ । यसअघि गत साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यो क्यामेरा जडान गरि सकिएको छ । उच्च प्रविधियुक्त भएका कारण क्यामेरा जडानपछि भन्सारको

travelcurryhouseGhar E KabablumbiniMt.Everest,Baltimore

Media Cafe Poll

थपिएको समयमा पनि संविधान नबने दोष कसको देखिन्छ ?

View Results

Loading ... Loading ...

अन्य उपयोगी वेबसाईटहरु

रेडियो / टेलिभिजन

अन्य उपयोगी वेबसाईटहरू
मेरो संसार -  शब्दाङकुर साहित्यीकसमकालीन साहित्यखसखस  -   कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् -   साझा.कमकाठमाण्डू न्यूजलाईननेपाली साहित्य मञ्चनेपाली न्यूज यूएसएहालखबर अनलाईन -      अनलाईन खबर -   प्रेस नेपालनेपाली कला साहित्यदौंतरी फुलबारीअर्घाखाँची टाईम्ससमुद्रपारिप्रीति फन्टबाट युनिकोडमा रूपान्तररोमनबाट युनिकोडमा रूपान्तरहलकारा नेपाल

साप्ताहिक

दैनिकी
नेपाल होराइजनस डट कम -   नेपालीपोष्ट डट कम   -  नेपालमदर डट कम  -    ग्लोब नेपाल डट कमहिमाल खबर  -    ई-कान्तिपुर  -    नेपालन्यूज -   गोरखापत्र  -    दि हिमालायन टाईम्स -    नयाँ पत्रिका -    राजधानी  -    नागरिक  दैनिक  -    रिपब्लिका -   कारोबारदैनिकी  -    न्यूज अफ नेपाल -   नेपाल जापान  -    फ्रि नेपाल  -   डामाडोल  -   प्रदेशलाइफ  -  एचके नेपाल -  हेलोनेपालकोरिया  -   ब्रुसेल नेपाल  -   हाम्रो समाज  -   फ्रान्स नेपाल  -   नेपाल ब्रिटेन  -   नेपाली न्युज युएस्ए  -   नेपाल अरब  -   नेपाल कुवेत  -   नेपाल दुबई  -   नेपाली सन्देश  -   एनआरएनए